सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कपिलवस्तुमा दाजुभाईको डुबेर मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, चैत्र १४, २०७६



  • बुटवल । शुक्रबार दिउँसो कपिलवस्तुमा माछा पोखरीमा डुबेर एकै परिवारका दुई दाजुभाईको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्वर ८ वेलहवा स्थित तरवेज धनियाका १२ वर्षीय छोरा सलमान धुनिया मुसलमान र उनका १० बर्षीय भाई अरमान धुनियाको पोखरीमा डुबेर मृत्यु भएको हो ।

    गाउँ नजिकै रहेको सामुदायिक माछा पालन केन्द्रको पोखरी छेउमा खेल्न गएको बेला भाई चिल्एिर पोखरीमा खसेको र उनलाई बचाउन खोज्दा दाजु सलमान सहित दुबै भाईको मृत्यु हुन पुगेको स्थानीयवासीले जानकारी दिएका छन् ।

    अचेत अवस्थामा जिल्ला अस्पताल तौलिौहवा लैजाँदै गर्दा उनीहरुको बाटैमा मृत्यु भएको कविलवस्तुका प्रहरी प्रबत्ता डिएसपी सुनिल मल्लले जानकारी दिए । ‘अन्य कुराहरु भर्खर मैले टिप्दै छु’ डिएसपी मल्लले भने, ‘ति दाजुभाई बालकहरुको पोखरीमा डुबेर मृत्यु भएको हो ।’ उनीहरुको शव सोही अस्पतालमा राखिएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij