सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज सोमबार, हेर्नुहोस् दैनिक राशिफल

  • प्रकाशित मिति : सोमवार, चैत्र १७, २०७६



  • मेष
    शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ ।

    वृष
    धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ ।

    मिथुन
    व्यापारमा फाइदा हुनेछ । अरुको साथ पाईनेछ ।

    कर्कट
    काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाइदा पाइनेछ ।

    सिह
    धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।

    कन्या
    अचानक घाटा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

    तुला
    यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।

    वृश्चिक
    स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिला किनारा लाग्नेछन्

    धनु
    आम्दानी वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ ।

    मकर
    दढिला सुस्तीले घाटा हुनेछ । आफन्त विरोधी बन्नेछन् ।

    कुम्म
    धन सम्पति प्राप्ति हुनेछ, बोलीले साथ दिनेछ ।

    मीन
    आफन्तको सहयोग हुनेछ । धनको कारोबार बढ्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij