सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

लमजुङमा विदेशबाट आएका २ सय ८० मध्ये ७३ जना मात्रै क्वारेन्टाइनमा

  • प्रकाशित मिति : बुधबार, चैत्र १९, २०७६



  • लमजुङ । लमजुङमा चैत १ गते यता विदेशबाट आउनेको संख्या २ सय ८० रहेपनि ७३ जना मात्रै क्वारेन्टाइनमा बसेका छन् ।

    बांकी घरमै क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    कोरोना भाइरस रोकथाम कमाण्ड पोष्टका अनुसार भारतसहित तेस्रो मुलुकबाट आएका विदेशीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

    धादिङका कोरोना संक्रमित युवकसँगै एउटै विमानमा आएका लमजुङका ६ जना नै क्वारेन्टाइनमा बसेकामध्ये ३ जनाको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट देखिएको छ ।

    जिल्लाका आठवटा स्थानीय तहमा हालसम्म ९ सय ४ शैयाको क्वारेन्टाईन निर्माण गरिएपनि अधिकांश खाली छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij