प्रकाशित मिति : सोमवार, चैत्र २४, २०७६
दाङको देउखुरीको लमही नगरपालिका अन्तर्गत वडा नम्बर ६ देउपुरमा एक महिलाको मृत अबस्थामा शब फेला परेको छ।
अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिए ।
शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । महिलाको पहिचान भएको छैन् घटनाबारे थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij