सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

देवदह नगरपालिकाको नगर प्रमुखको अपिल- “लकडाउनका लागि पुर्ण प्रतिबद्ध बनौ”

  • प्रकाशित मिति : सोमवार, चैत्र २४, २०७६



  • लकडाउन बैशाख ३ गतेसम्मका लागि लम्बिएको छ।लकडाउन लम्बिदै जाँदा सम्पुर्ण क्षेत्रमा प्रभावित पर्ने नै भयो, तर पनि अहिलेको परिस्थितिमा यस्को सामना गर्नुको बिकल्प छैन। तथापी नगरबासीहरुमा पर्न गएको असामान्य अफ्ट्यारोहरुमा देबदह नगरपालिका हरबखत सेवामा हाजिर छ, र रहि रहने छ। हाम्रा सबै स्वस्थ्य चौकीबाट OPD लगाएतका सेवाहरु प्रदान भैरहेका छन।

    स्वस्थ्य चौकी,देबदह मेडिकल कलेज र निजि स्तरबाट संचालित क्लिनिकमा कार्यरत स्वस्थ्य सेवाका कर्मचारीहरुले सामान्य सुरक्षा प्रबन्धमा पनि जुन मनोबलकासाथ सेवा प्रदान गर्नु भएको छ, र म त्यस्को सम्मान गर्न चाहन्छु, साथै निरन्तर सेवाको बिश्वास ब्यक्त गर्दछु। हामि सबैले देखेका छौँ संक्रमणको कहाली लाग्दो अवस्था यो अवस्थालाइ मनै देखि बुझौँ सामान्य पनि लापरबाही नगरौँ।यो लकडाउन मेरा लागि,मेरो परिवारका लागि,मेरो समाज र सिङ्गो रास्ट्रका लागी हो। भन्ने बुझेर लकडाउनका लागि पुर्ण प्रतिबद्ध बनौ।आफुपनी बचौ,अरुलाई पनि बचाउँ।

    -हिरा बहादुर खत्री नगर प्रमुख देवदह नगरपालिका रुपन्देही।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij