सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

अर्घाखाँची जिल्लाको पाणीनी गाउँपालिकाले गर्यो १५ जना भोकाहरुको उद्दार

  • प्रकाशित मिति : शनिबार, बैशाख ६, २०७७



  • निलम ओली, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणीनी गाउँपालिकाले तीन दिन देखि भोको पेट हिडदै आएका १५ मजदुरलाई आज बिहान् खाना खुवाएर क्वारेन्टाइनमा राखिएको छ ।

    लामो समय देखि बागलुङमा मजदुरी गरीरहेका मजदुरहरुलाई अहिलेको कोरोना भाईरसको महामारी शुरु भएपछि लकडाउनको कारणले १२ कंचनपुरका र ३ जना सुर्खेतका मजदुरहरुलाई उद्दार गरि क्वारेन्टाइन राखिएको गाउँपालिका अध्यक्ष अच्युत गौतमले जानकारी दिनुभयो।

    उनीहरु सबैको स्वास्थ अबस्था सामान्य रहेकोे गौतमले बताउँनुभयो र उनीहरुलाई घर पठाउनका लागि सम्बन्धित जिल्लाका स्थानीय निकाय र प्रमुख जिल्ला अधिकारीसंग समन्वय भैरहेको अध्यक्ष गौतमले जानकारी दिनुभयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij