सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आजको राशिफल

  • प्रकाशित मिति : बुधबार, बैशाख १०, २०७७



  • मेष
    चिसोको समस्या आउनेछ । पारिवारिक तनाव हुनेछ ।

    वृष
    योजना परिवर्तन हुनेछ । भाइबन्धुको सहयोग मिल्नेछ ।

    मिथुन
    सामाजिक काममा सहभागी भइनेछ । मिठो बोलीले काम
    बन्नेछ ।

    कर्कट
    सहयोगमा खर्च हुनेछ । आपसी काममा दिन बित्नेछ ।

    सिह
    चिन्ता हुन सक्नेछ । सामान्य वादविवाद हुनेछ ।

    कन्या
    कृषि चौपायामा फाइदा मिल्नेछ । व्यापारको खर्च बढ्नेछ ।

    तुला
    पदप्रतिष्ठामा मोह वृद्धि हुनेछ । ठुलाबडाको साथ मिल्नेछ ।

    वृश्चिक
    वैदेशिक काममा प्रगति हुनेछ, स्वास्थ्यमा गडबडी हुनेछ ।

    धनु
    काममा प्रगति मिल्नेछ , धनको कारोबार वढ्नेछ ।

    मकर
    काममा प्रशंसा मिल्नेछ ।। साझेदारी लगानीमा फाइदा हुनेछ ।

    कुम्भ
    राजनीतिक लाभ मिल्नेछ । काममा जस पाइनेछ ।

    मीन
    सामाजिक काममा व्यस्तता हुनेछ, काममा प्रशंसा हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij