आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अजोड इन्स्योरेन्सद्वारा भाटभटेनीका कर्मचारीहरुको कोरोना बिमा

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १२, २०७७



  • काठमाडौं– अजोड इन्स्योरेन्सद्वारा भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरका कर्मचारीहरुको कोरोना भाइरस (कोभिडš१९) बिमालेख जारी गरेको छ । बिहिवार भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर्सले आफ्ना १२५७ जना कर्मचारीहरुका लागि एक लाख बिमाड्ढको बिमालेख खरिद गरेको हो ।

    सो बिमालेखले कोरोना भाइरस (कोभिड š१९) को संक्रमण भएको भनि पीसीआर पोजिटिभ पुष्टि हुनासाथ बिमाड्ढ रकम बराबरको एक लाख बिमित वा निजको नजिकको हकदारलाई एकमुष्ट रकम भुक्तानी गरिनेछ । उक्त बिमालेखवापत भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरले अजोड इन्स्योरेन्सलाई प्रतिव्यक्ति ६ सयका दरले ७ लाख ५४ हजार २ सय बिमा शुल्क भुक्तानी गरेको छ ।

    साथै अजोड इन्स्योरेन्सले महुली लघुवित्त वित्तिय संस्था लि. का २१२ जना कर्मचारीहरुको पनि प्रतिव्यक्ति एक लाख बिमाड्ढको कोराना बिमालेख जारी गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij