सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

तिलगंगा अस्पताल नजिकै ड्युटीमा खटिएकी प्रहरीलाई कारले दियो ठक्कर

  • प्रकाशित मिति : शनिबार, बैशाख १३, २०७७



  • तिलगंगा अस्पताल नजिकै कार दुर्घटना भएको छ । कारको ठक्करबाट ट्राफिक प्रहरी जवान घाइते भएकी छिन् । शनिबार साँझ बा २१ च८५३० नम्बरको कारले ड्युटीमा खटिएकी ट्राफिक प्रहरी जवान राधा चन्दलाई ठक्कर दिएको हो।

    चन्दको उपचारका लागि ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा पठाइएको डिएसपी प्रदिप कुमार सिंहले जानकारी दिए।’उनको अवस्था धेरै गम्भीर पनि छैन सामान्य पनि छैन,’उनले भने,’खुट्टा चाहिँ फ्र्याक्चर भएको छ अरू उपचार हुँदैछ।’

    प्रहरीले कारका चालक विक्रम राईलाई नियन्त्रणमा लिएको छ।’के कारणले दुर्घटना भएको भन्ने अनुसन्धान हुँदैछ विस्तृत रूपमा पछि आउला,’उनले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij