सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

नवलपरासी सरावल गाउँपालिकाले कृषकहरुलाई बिउबिजनमा अनुदान दिने

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १९, २०७७



  • बिनिता शर्मा, नवलपरासी । नवलपरासी जिल्लाको सरावल गाउँपालिकामा कृषि बिउबिजनमा कृषकहरुलाई ३०% अनुदान दिने भएको छ। गाउँपालिका भित्र रहेका सहकारी संस्थाहरु र कृषि बिउबिजनको कारोबारगर्ने मान्यता प्राप्त कम्पनीहरुसँग खरिदगर्ने गाउँपालिकाका कृषकहरुलाई धानको बिउमा गाउँपालिकाले ३०% अनुदान दिने गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।

    अनुदानको लागि धानको बीउ खरिद गर्दा आवश्यक कागजात पेश गर्नुपर्ने अध्यक्ष चौधरीले बताउँनुभयो । आवश्यक कागजात निवेदन नागरिकताको प्रतिलिपि जग्गा लालपुर्जाको प्रतिलिपि तिरो तिरेको रसिद पेस गरेमा अनुदानको ब्यबस्था गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij