सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

लाङटाङ निकुञ्जमा यार्सागुम्वा संकलनमा रोक

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २६, २०७७



  • रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा यस वर्ष यार्सागुम्वा संकलन गर्नमा रोक लगाइएको छ ।

    लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने गोसाँईकुण्ड गाँउपालिकाको लाङटाङ तथा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय तथा स्थानीय तहले संयुक्त रुपमा यार्सा संकलनमा रोक लागएका हुन् ।

    कोरोना भाइरस रोकथामका लागि सरकारले देशभरी लकडाउन लागू गरेसँगै यहाँका स्थानीय तहहरुले यार्सा संकलनमा रोक लगाएका हुन् ।

    लकडाउनका कारण लाङटाङ राष्ट्रिय निकुञ्जमा हालसम्म यार्सा गुम्बा संकलनका लागि आवेदनसमेत नपरेको निकुञ्जले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij