प्रकाशित मिति : शनिबार, जेष्ठ ३, २०७७
मेष
व्यवसायमा लाभ हुनेछ । सहयोगबाट पुरानो काम बन्नेछ ।
वृष
राजनीतिमा ठाउँ मिल्नेछ । काममा जस आउनेछ ।
मिथुन
भाग्यले साथ दिनेछ । धार्मिक काममा रुचि जानेछ ।
कर्कट
स्वास्थ्यले धोका दिनेछ । अरुबाट असहयोग हुनेछ ।
सिंह
पारीवारिक सुख मिल्नेछ । स्त्री पक्षबाट सहयोग आउनेछ ।
कन्या
प्रतिस्पर्धामा जित हुनेछ । पशु चौपायाबाट फाइदा हुनेछ ।
तुला
स्वास्थ्यमा सुधार हुनेछ । घरायसी मामिलामा प्रगति हुनेछ ।
वृश्चिक
अध्ययनमा प्रगति देखिन्छ । सन्तानबाट खुशीको खबर
मिल्नेछ।
धनु
चिन्ताले काम बिग्रिनेछ । जग्गा जमिनमा विवाद आउनेछ ।
मकर
छोटो यात्रामा भय हुनेछ । भाइबन्धुमा सहयोग मिल्नेछ ।
कुम्भ
मिष्ठान्न भोजन प्राप्ति हुनेछ । धनको कारोबार बढ्नेछ।
मीन
घरायसी कार्यमा घाटा हुने्छ । आफन्तमा विवाद पर्नेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij