प्रकाशित मिति : बिहिबार, जेष्ठ १५, २०७७
मेष
काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ ।
वृष
दाजुभाइबाट सहयोग पाईनेछ । काममा फाइदा हुनेछ ।
मिथुन
भोजनको सुख मिल्नेछ । धनको सञ्चिति घट्नेछ ।
कर्कट
सवारीबाट झन्झट हुनेछ, विदेशबाट फाइदा मिल्नेछ ।
सिह
मान सम्मान मिल्नेछ, मातृपक्षबाट सहयोग मिल्नेछ ।
कन्या
आम्दानीले साथ दिनेछ पुरानो काम पूरा हुनेछ ।
तुला
काममा व्यस्तता बढ्नेछ । अरुले प्रशंसा गनेछन् ।
वृश्चिक
काम अधुरो हुनेछ । पुराना कामबाट फाइदा मिल्नेछ ।
धनु
काममा अपसज आउनेछ । व्यर्थ भ्रमण हुनेछ ।
मकर
प्रेममा सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ ।
कुम्भ
अशान्ति हटेर जानेछ । किनमेलमा खर्च हुनेछ ।
मीन
घरायसी काममा बाधा आउनेछ, शैक्षिक क्षेत्रमा प्रगति देखिन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij