सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज को रासिफल

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १८, २०७७



  • मेष
    परिवारमा विवाद हुनेछ, मित्रबाट धोका मिल्नेछ ।

    वृष
    सन्तानको सुख पाइनेछ, व्यापारमा लाभ हुनेछ ।

    मिथुन
    धनको सहयोग बढ्नेछ, अधुरा काम पूरा हुनेछ ,

    कर्कट
    जिम्मेवारी थपिनेछ, उत्साहले काम बन्नेछ ।

    सिंह
    धनको कारोबार घट्नेछ । स्वास्थ्यमा खर्च हुनेछ ।

    कन्या
    शंकाले बाधा ल्याउनेछ, कृषि काममा फाइदा हुनेछ ।

    तुला
    राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ ।

    वृश्चिक
    राम्रो आम्दानी हुनेछ, इच्छाएको काम पूरा हुने्छ ।

    धनु
    सरकारीपक्षबाट भय हुनेछ, क्षमतामा प्रश्न उठ्नेछ ।

    मकर
    सामाजिक काममा व्यस्तता हुनेछ, भाग्यले साथ दिनेछ ।

    कुम्भ
    धनको फाइदा अरुलाई जानेछ, प्रतिष्पर्धा बढी हुनेछ ।

    मीन
    दौडधुप बढी हुनेछ, प्रेममा प्रगति मिल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij