प्रकाशित मिति : शनिबार, असार ६, २०७७
मेष
धनको सुख मिल्नेछ, काममा प्रगति देखिनेछ ।
वृष
मित्रबाट सहयोग आउनेछ, मानसिक शान्ति हुनेछ ।
मिथुन
सन्तानको माया मिल्नेछ, आम्दामीको स्तर बढ्नेछ ।
कर्कट
घरायसी व्यस्त भइनेछ, मित्रसँग विवाद हुनेछ ।
सिंह
व्यवसाय परिवर्तन हुनेछ, रमाइलो मा दिन बित्नेछ ।
कन्या
धनको कारोबार बढ्नेछ, मीठो वोलीले काम बन्नेछ ।
तुला
आफन्तबाट सहयोग हुनेछ, काम अधुरो रहनेछ ,
वृश्चिक
नोक्सानीको भय हुनेछ, पैसाको अभाव खड्किनेछ ।
धनु
व्यवसायमा सन्तोष मिल्नेछ, काममा सहयोग पाइनेछ ।
मकर
रोजगारीको सम्भावना देखिन्छ, आफन्तले साथ दिनेछन् ।
कुम्भ
काममा लाभ हुनेछ, पुरानो काम बन्नेछ ।
मीन
झमेला पर्न सक्नेछ, पारिवारिक चिन्ता थपिनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij