प्रकाशित मिति : बिहिबार, असार ११, २०७७
मेष
सन्तानको माया मिल्नेछ , आम्दानीको स्तर बढ्नेछ । विद्यामा रुचि जानेछ ।
वृष
मित्रबाट सहयोग आउनेछ, मानसिक शान्ति हुनेछ ।
मिथुन
सन्तानको माया मिल्नेछ, आम्दामीको स्तर बढ्नेछ ।
कर्कट
घर वाहिरको काम शुरु भइनेछ , मित्रसँग मनोरन्जन हुनेछ । अनावश्यक खर्च बढ्नेछ।
सिंह
स्थान परिवर्तन हुनेछ, अपजसको भय हुनेछ, यात्रामा कष्ट हुनेछ।
कन्या
धनको कारोबार बढ्नेछ, मीठो वोलीले काम बन्नेछ । प्रेममा खुशी मिल्नेछ।
तुला
आफन्त भेटघाट हुनेछ, विवादित काम बन्नेछ । नयाँको अवसर आउनेछ ।
वृश्चिक
सन्तानले सुख दिनेछन् । व्यापार राम्रो हुनेछ । अचानक धन लाभ हुनेछ ।
धनु
व्यवसायमा सन्तोष मिल्नेछ, काममा सहयोग पाइनेछ ।
मकर
रोजगारीको सम्भावना देखिन्छ ,आफन्तले साथ दिनेछन् । राजनीतिमा फाइदा हुनेछ ।
कुम्भ
पुरानो काममा लाभ हुनेछ, विदेशको काम बन्नेछ । साथीभाइको साथ मिल्नेछ ।
मीन
शंकाले बाधा गर्नेछ, पारीवारिक चिन्ता थपिनेछ । काम अधुरो हुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij