आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज बिहीबार, कति शुभ छ तपाइँको दिन ?

  • प्रकाशित मिति : बिहिबार, असार २५, २०७७



  • मेष
    कृषि काममा फाइदा हुनेछ । आँटेको काममा प्रगति हुनेछ । धनसम्पतिको सहयोग मिल्नेछ ।

    वृष
    रोजगारीमा सहयोग मिल्नेछ । सामाजिक काममा प्रशंसा हुनेछ । मातृपक्षबाट लाभ मिल्नेछ।

    मिथुन
    धर्मकर्ममा रुचि हुनेछ । पारिवारिक यात्रा हुनेछ । वैदेशिक काममा फाइदा पाइनेछ ।

    कर्कट
    स्वास्थ्यमा बाधा हुनेछ । आलोचनाको भय रहनेछ । व्यक्तिगत काम अधुरो हुनेछ ।

    सिंह
    प्रेममा प्रगति मिल्नेछ । पति पत्निमा खुशीयाली बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ ।

    कन्या
    काममा विवाद आउनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिलामा प्रगति हुनेछ ।

    तुला
    अध्ययनमा प्रगति हुनेछ । कला संगीतमा रुचि जानेछ । प्रेम प्रसंग अगाडि बढ्नेछ ।

    वृश्चिक
    महिलासंग दुष्मनी बढ्नेछ । आफन्तमा खिचातानी हुनेछ । घरायसी काममा बाधा आउनेछ ।

    धनु
    सानो यात्रा हुुनेछ । दाजुभाइबाट सहयोग मिल्नेछ । काममा जिम्मेवारी बढ्नेछ ।

    मकर
    मिठो भोजन मिल्नेछ । धन सम्पतिको जोहो हुनेछ । आर्थिक कारोबारमा सन्तुष्टि मिल्नेछ ।

    कुम्भ
    अशान्ति बढ्नेछ । चञ्चलताले काम बिग्रिनेछ । फाइदा अरुलाई मिल्नेछ ।

    मीन
    अनावश्यक झन्झट आउनेछ । यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij