सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आजको राशिफल

  • प्रकाशित मिति : सोमवार, असार २९, २०७७



  • मेष
    धनमा सहयोग मिल्नेछ । व्यवसायमा लाभ हुनेछ । सहयोगबाट काम बन्नेछ ।

    वृष
    रोजगारीमा अवसर मिल्नेछ । राजनीतिमा ठाउँ मिल्नेछ । सामूहिक काममा जस आउनेछ ।

    मिथुन
    पुरानो काम वन्नेछ । भाग्यले साथ दिनेछ । धार्मिक काममा रुचि जानेछ ।

    कर्कट
    काममा अपजस मिल्नेछ । स्वास्थ्यले धोका दिनेछ । अरुबाट असहयोग हुनेछ ।

    सिंह
    व्यापारिक यात्रा हुनेछ । पारिवाकरिक भेटघाट मिल्नेछ । स्त्री पक्षबाट सहयोग आउनेछ ।

    कन्या
    काममा फाइदा पाइनेछ । मान सम्मानको योग मिल्नेछ । पशु चौपायाबाट फाइदा हुनेछ ।

    तुला
    कला संगीतमा प्रगति हुनेछ । सन्तानको प्रगति देखिन्छ । आफन्तबाट खुशीको खबर मिल्नेछ ।

    वृश्चिक
    मनमा शंका आउनेछ । चिन्ताले काम बिग्रिनेछ । जग्गा जमिनमा विवाद आउनेछ ।

    धनु
    नयाँ काममा जिम्मेवारी थपिनेछ । छोटो यात्राको तय हुनेछ । भाइबन्धुमा सहयोग मिल्नेछ ।

    मकर
    बाेली बचनले साथ दिनेछ । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । धनको कारोबार बढ्नेछ ।

    कुम्भ
    काममा अलमल हुनेछ । प्रशन्नताले प्रभाव पार्नेछ । मनोरञ्जनमा दिन बित्नेछ ।

    मीन
    सरसामान हराउनेछ । अचानक काममा बाधा हुनेछ । घाटाको सामना गर्नुपर्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij