प्रकाशित मिति : शुक्रबार, साउन २, २०७७
मेष :
भेटघाटमा रमाइलो हुनेछ । कुुटुम्ब सहयोग मिल्नेछ । धन संग्रह हुनेछ ।
वृष :
काममा प्रगति हुनेछ । खुसियालीमा दिन बित्नेछ । मनोरन्जनमा खर्च हनेछ ।
मिथुन :
नयाँ काममा कठिन हुनेछ । साथीभाइले साथ छोड्नेछन्। यात्रामा बढी खर्च हुनेछ ।
कर्कट :
नयाँ कामको थालनी हुनेछ । आर्थिक फाइदा मिल्नेछ । सम्पत्ति प्राप्ति हुनेछ ।
सिंह :
साथीको सहयोग रहनेछ । जागिरमा साथ मिल्नेछ । काममा जस पाइनेछ ।
कन्या :
धर्ममा मन जाला । अधुरा काम सुचारु होलान । वैदेशिक काम बाट खुशी मिल्नेछ ।
तुला :
पारीवारिक समस्याले सताउने छ । स्वास्थ्यमा समस्या आउनेछ। काममा अपगाल मिल्नेछ ।
वृश्चिक :
परिवारले खुशी देलान । प्रेममा प्रगति होला। नयाँ काममा योजना बन्नेछ ।
धनु :
स्वास्थ्यमा सुधार आउनेछ । पुरानो विवाद छिनोफानो हुनेछ । भाइभाइमा मित्रता हुनेछ ।
मकर :
सन्तानले साथ दिनेछन् । कला संगीतमा प्रगति हुनेछ । काममा फाइदा पाइनेछ ।
कुम्भ :
स्वास्थ्यमा खराब हुनेछ । घरायसी विवाद आउनेछ । आफन्त नै वैरी हुनेछन् ।
मीन :
नयाँ जिम्मेवारी मिल्नेछ । उत्साहले काममा प्रगति हुनेछ । सानो यात्रा हु्नेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij