सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

तपाइँको आजकाे दिन, हेर्नुहाेस् राशिफल

  • प्रकाशित मिति : बिहिबार, साउन ८, २०७७



  • मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लामाे यात्रकाे सम्भावना रहेकाे छ । चिताएको काममा विलम्ब हुन सक्छ।

    बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ। अरुकाे भर नपर्दा शुभ हुने छ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को ) रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ, सजग रहनुहोला।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सहयोग गर्नेहरू कमै भेटिनेछन् । फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। अध्ययनमा पनि पछि परिने समय छ, निकै मेहनत गर्नुपर्ला।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) काममा स्थानान्तरण अथवा टाढाको यात्रा हुने सम्भावना छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ ज्ञान प्राप्त हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापारमा राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा उठाउन सकिनेछ। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आर्थिक लाभ हुने कामप्रारम्भ हुन सक्छ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। पहिलेका योजना गोप्य राखेर अघि बढ्नुहोला।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij