सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आजकाे राशिफल

  • प्रकाशित मिति : शनिबार, साउन २४, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक अभावले महत्वपूर्ण कामहरु अड्केर बस्ने छन्। खानपानमा ध्यान दिनुहोला । विदेश यात्राको तय हुनेछ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारबाट सामान्य आम्दानी हाेला। बिभिन्न अवसरले पछ्याउने छ । नयाँ रोजगारि पाउने याेग छ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) ईज्जत प्रतिष्ठामा बृद्धि हाेला । तपाईको कामको उच्च मुल्याङन हुनेछ । व्यापार व्यावसायमा लगानि गर्न आट आउनेछ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यावसायमा भनेजस्तो आम्दानि हुनेछ। मन प्रशन्न रहला। वैदेशिक यात्राकाे याेग रहेकाे छ। सरसफाइमा ध्यान दिनुहाेला।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मानशिक तनाब बढ्नेछ । काम गर्ने जोस जागर हराएर जानेछ। बाहिरि वातावरणको ख्याल गर्नुहोला ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) शरिरमा स्फुर्ति बढ्ने छ । माया प्रेममा आम्मियताको बढोत्तरी हुनेछ । व्यापारबाट मनग्गे आम्दानि हुनेछ। जीवन साथिसँग रमाईलो यात्राको याेग छ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सत्रु परास्त हुनेछन् । आयात निर्यात व्यावसायबाट राम्राे आम्दानी हुनेछ। आर्थिक मुद्दाहरु हल भएर जानेछन्।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुने छ। आकस्मिक धन लाभ हाेला। माया प्रेम प्रगाढ बन्ने छ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइलेखाइ बिग्रिन सक्छ। सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला। बित्तिय क्षेत्रबाट लाभ मिल्ने याेग छ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यावसायमा भनेजस्तो आम्दानी हाेला। व्यावसायिक यात्राको तय हुनेछ । मन प्रफुल्ल हुनेछ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आर्थिक अवस्था मजबुद रहला। कामहरु समयमा नै सम्पन्न गर्न सकिनेछ ।कुटुम्बसँगको सम्बन्ध राम्रो रहनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसाय फस्टाएर जानेछ । आम्दानिका बाटाहरु फराकिला हुनेछन् । सहयोगिहरुबाट आर्थिक लाभ हुने याेग छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij