सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आजकाे राशिफल

  • प्रकाशित मिति : मङ्लबार, साउन २७, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मनोरन्जनमा दिन बित्नेछ । व्यक्तिगत काम अधुरो हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धनको हानी नोक्सानी हुनेछ । यात्रामा खर्च बढ्नेछ । साथी भाइले साथ छोड्नेछन् । आफन्तहरुको लागि समय दिनुपर्दा आफ्नो कामभने थाति रहनेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) धनको सहयोग जुट्नेछ । प्रिय वस्तु मिल्नेछ । काममा फाइदा आउनेछ । व्यापारमा अरुदिन भन्दा सामान्य वृद्धि हुने योग रहेकोछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रतिस्पर्धी परास्त हाेलान । राजनीतिमा अवसर आउनेछ । क्षमताको प्रशंसा हुनेछ । ठूलाबडाबाट आश्वासन मिल्नेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजिक काममा व्यस्तता बढ्नेछ । वैदेशिक काम बन्नेछ । भाग्य बढेर जानेछ । व्यापारबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) स्वास्थ्यले समस्या दिनेछ । आलोचना बढी हुनेछ । कुटुम्बबाट समस्या मिल्नेछ । शत्रुबाट छुटकरा मिल्ने समय रहेकोछ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रेममा प्रगति मिल्नेछ । यात्रामा सुख मिल्नेछ । पारीवारिक भेटघाट हुनेछ । उद्योग तथा व्यापारमाबाट राम्रै फाईदा हुनेछ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) वादविवादमा परिनेछ ।कुरा काट्नेहरु आफै किनारा लाग्नेछन् । प्रतिष्पर्धामा जित हुनेछ । आर्थिक सहयोग मिल्नेछ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनमा सफलता मिल्नेछ । सन्तानको प्रगति हुनेछ । रोकिएका काम बन्नाले मनग्गे धन आर्जन हुनेछ । धनको वृद्धि हुनेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन अध्यापनमा मन कम जाने छ। पारीवारिक अशान्ति बढ्नेछ । काममा ढिला हुनेछ । मानसिक रुपमा कमजोर भइनेछ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) उद्योग तथा व्यावसायमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुने छ। भ्रमणको योग बन्नेछ । भातृ सुख मिल्नेछ । नयाँ काममा प्रगति हुनेछ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भोजनमा मस्ती मिल्नेछ । वोलीले प्रभाव पर्नेछ । साथीभाइ नजिक हुनेछन् । व्यापारमा मन्दि आउनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij