सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज हरितालिका तिज, कस्ताे छ आजकाे दिन हर्नुहाेस राशिफल

  • प्रकाशित मिति : शुक्रबार, भदौ ५, २०७७



  • आज वि.सं.२०७७ साल भाद्र ०४ गते शुक्रबार । सन् २०२० अगष्ट २१ तारिख । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । भाद्र शुक्लपक्ष । तृतिया तिथि चन्द्रमा सिंह राशिमा। काठमाडौंमा सूर्योदय ०५ः३७ र सूर्यास्त बेलुकी ०६ः३५ मिनेटमा

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अधुरा काम बन्नेछन् । खर्च बढी हुनेछ । वादविवादमा परिनेछ ।

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मित्रबाट लाभहुनेछ । व्यापारमा फाइदा हुनेछ । अचानक लाभ हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पारीवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काममा जिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता बढ्नेछ । अरुको सहयोग कम मिल्नेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रेममा शंकाको भाव बढ्नेछ । खुशियालीमा खर्च हुनेछ । रमाइलोमा समय बित्नेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अनावश्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

    बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्तबाट धनागमन हुनेछ । प्रियजन भेटघाट हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कर्मको प्रशंसा मिल्नेछ । सरकारी काममा लाभ मिल्नेछ । स्त्रीजनबाट सहयोग पाइनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धार्मिक भावना बढ्नेछ । वैदेशिक काम बन्नेछ । सामाजिक काममा समय वित्नेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यर्थ अपमान हुनेछ । स्वास्थ्यमा बाधा आउनेछ । सम्झौतामा धोका हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) छोटो यात्राको योग बन्नेछ । प्रेममा खुशी बढ्नेछ । रमाइलोमा दिन वित्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij