प्रकाशित मिति : बुधबार, भदौ १०, २०७७
बितेको २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कोरोना पुष्टि भएका २ महिला र ९ जना संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो। कोरोनाको महामारी शुरूवात भएदेखि अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij