सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज भदाै १५ गते साेमबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

  • प्रकाशित मिति : सोमवार, भदौ १५, २०७७



  • आज वि.सं.२०७७ साल भाद्र १५ गते सोमबार । सन् २०२० अगष्ट ३१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । त्रयोदशी तिथि । चन्द्रमा मकर राशिमा । काठमाडौंमा सूर्योदय बिहान ०५ः४२ र सूर्यास्त बेलुकी ०६ः२३ मिनेटमा

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पद वृद्धिको योग देखिन्छ । कामको प्रशंसा मिल्नेछ । सरकारी काममा प्रगति हुनेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) यात्रामा सफलता मिल्नेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । खोजेको वस्तु प्राप्ति हुनेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा प्रतिकुलता आउनेछ । रोजगारी पदमा अपजस हुनेछ । विना गल्तीको सजाय मिल्नेछ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) वैदेशिक काम बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । धार्मिक काममा खर्च हुनेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ऋणको भार घट्नेछ । पारिवारिक आपसी विवाद टुंगिनेछ । विरोधीहरु चुप लाग्नेछन् ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) शिक्षामा सफलता मिल्नेछ । सन्तानले खुसि दिनेछन्। योग आध्यात्मिक रुचि बढ्नेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सन्तानको बिमार बढ्नेछ । चिसोको भय हुनेछ । घरायसी वैमजनस्यता हुनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) काममा जिम्मेवारी बढ्नेछ । छोटो यात्रा हुनेछ । भाइ बन्धुको साथ सहयोग मिल्नेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यवसायमा चिन्ता बढ्नेछ । धन सम्पत्तिमा मोह बढ्नेछ । इष्टमित्रको सहयोग पाइनेछ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आर्थिक काम छिटो बन्नेछ । आत्मसम्मान मिल्नेछ । घरायसी काममा प्रगति हुनेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) यात्रामा समस्या आउनेछ । पैसाको अभाव खड्किनेछ । कार्यभार बिचैमा रोकिनेछ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अन्न उब्जनी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दामी मिल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij