सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज भदाै १९ गते शुक्रवार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

  • प्रकाशित मिति : शुक्रबार, भदौ १९, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) यात्रा झन्झटिलो रहनेछ । घरायसी खर्च बढी हुनेछ । नोक्सानी बेहोर्नुपर्नेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धनको जोहो बढ्नेछ । आँटेको कुरा पुग्नेछ । पशु पंक्षी व्यापारमा लाभ हुनेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) क्षमताको कदर मिल्नेछ । राजनीतिमा पहुँच बढ्नेछ । सामाजिक पहिचान स्थापित हुने।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) विदेशबाट सहयोग आउनेछ । घरायसी विवाद हुनेछ । भूमि सम्बन्धी काम बन्नेछन् ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बढी बाेल्नाले काम बिग्रिनेछ । सामाजिक अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) व्यवसायमा लगानी बढ्नेछ । लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्यमा सुधार हुनेछ । गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सन्ततिको साथ मिल्नेछ । विद्यामा प्रगति आउनेछ । संगीतमा रुचि जानेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अनावश्यक चिन्ता थपिनेछ । परस्पर विवादले काम रोकिनेछ । परिवारबाट टाढा भईनेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाजुभाइबाट सहयोग हुनेछ । व्यवसायिक जिम्मेवारी थपिनेछ । सानो यात्रा हुनेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बस्त्र, सवारी धन बढ्नेछ । भोजनको सुख मिल्नेछ । कुटुम्ब सहयोग आउनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सरसामान बिग्रिन सक्नेछ । हतारमा काम बिग्रिनेछ । मनोरञ्जनमा मन जानेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij