सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज भदाै २० गते शनिबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

  • प्रकाशित मिति : शनिबार, भदौ २०, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामान हराउन सक्नेछ । यात्रामा तनाव हुनेछ । व्यवसायका क्षति बेहोर्नुपर्नेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कृषि खाद्यान्नबाट फाइदा हुनेछ । मित्रबाट धनसम्पति जोहो हुनेछ । नयाँ काममा फाईदा मिल्नेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ जिम्मेवारी थपिनेछ । सरकारी काम बन्नेछ । रोजगारको बाटो देखिनेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काममा सन्तोष मिल्नेछ । धर्म कर्ममा व्यस्तता बढ्नेछ । स्थान परिवर्तन हुनेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) वाचामा धोका हुनेछ । अचानक बाधा आउनेछ । अपमानको भय रहनेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) वैवाहिक कुराले प्रशय पाउनेछ । प्रेममा खुशी बढ्नेछ । व्यावसायिक तनाव हुनेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्तमा मनमुटाब हुनछ। स्वास्थ्यमा सुधार आउनेछ । मुद्दामामिला राहत हुनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कला संगीतमा प्रगति मिल्नेछ । बौद्धिक क्षमता बढ्नेछ । कृषि कर्मबाट आर्थिक वृद्धि हुनेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घरायसी र पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । प्रेममा शंकाले चिन्ता बढाउनेछ । मौसमी बिसञ्चोपना देखिनेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ योजनामा काम अगाडि बढ्नेछ । दाजुभाइको सहयोग हुनेछ । काममा व्यस्तता बढ्नेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुल कुटुम्बबाट धनको प्राप्ति हुनेछ । मिठो वाणीले प्रभाव पार्नेछ । इष्टमित्र भेटघाट हुनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साथीभाइसँग मनोरन्जनमा धन खर्च हेुनेछ । हतारमा काम बिग्रिनेछ । नयाँ जिम्मेवारीले बढी दौडधुप बढ्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij