सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बिपन्न परिवारलाई समाजसेवी मरासिनीद्वारा अस्पतालको सैयाबाटै सहयोग

  • प्रकाशित मिति : मङ्लबार, भदौ २३, २०७७



  • बिनिता शर्मा,प्युठान । प्युठान जिल्लाको सरुमारानी गाउँपालिकाका समाजसेवि भिम बहादुर मरासिनी ( हंसपुरे) आफू कोभीड १९ को पोजिटिभ भै ज्वोरो र निमोनियाले ग्रसित भै कोहलपुर मेडिकल कलेजमा उपचार गराई रहेको समयमा पनि जन्ताहरुको समस्यालाई हेर्नै नसक्ने मनकारी भएकोले सरुमारानी गाउँ पालिका वडा नम्बर ५ राङ्गबाङ्गका घन बहादुर बि.क. भारतमा ट्रक चालकको काम गरि रहेकोमा आज भन्दा करिब एक बर्ष पहिले गाडी दुर्घटना भै खुट्टा भाच्चीएपछि उपचारमा धेरै पैसा खर्च हुने भएपछि गाडी साहुले नेपाल पठाई दियो ।नेपालमा उपचार गराइ सबै पैसा सिद्धियो ।

    No description available.No description available.

    घरको मुख्य मानिस नै अपांग भै काम गर्न नसक्ने केटाकेटी साना बुढाबुवा आमा काम गर्न नसक्ने । घरमा बिहान बेलुका छाक टार्न समस्या रहेको दयनीय स्थिति रहेको र सोही ठाउँ कै बुद्धि बल गाहा मगर र बुद्धि बल सोमै मगर को पनि घरमा समस्या रहेको दुई छाक टार्न नसक्ने भोकै बस्नु पर्ने स्थिति रहेको जानकारी पाउँदा साथ स्थानीय समाजसेवि महिला नेत्री कल्पना सुनार र समाजसेवि शंकर दिप सुनारलाई कोहलपुर मेडिकल कलेज सैयाबाटै त्यहाँ पुगेर एक बोरि चामल खाने तेल १ लिटर आयोडिन नुन १ किलो साबुन सोयाबिन र पिठो ५/५ किलोको एक एक थैला समेत बितरण गर्ने ब्यवस्था मिलाइ सम्बन्धित पिडितहरु लाई घर घर मै समान पुर्याइ हस्तान्तरण गरियो । समाजिक सेवामा हाल मरासिनी सरुमारानीमा अग्र स्थानमा हुनुहुन्छ । मरासिनी जन्ताको मन जित्न एक सफल नेता समाज सेवि पनि हुनुहुन्छ ।

    No description available.No description available.

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij