सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आजकाे दिन हेर्नुहाेस् राशिफल

  • प्रकाशित मिति : शुक्रबार, अशोज २, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बुद्धिले सहि निर्णय लिनेछ । धनको प्राप्ति हुनेछ । सन्तानले साथ दिनेछन् ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मानसिक तनाव बढ्नेछ । घरायसी समस्यामा परिनेछ । आपसी मित्रता टुट्नेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)  बोली वचनले साथ दिनेछ । धनको सहयोग मिल्नेछ । कुटुम्ब भेटघाट हुनेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यक्तिगत काममा अलमल हुनेछ । खुसियाली बढ्नेछ । रमाइलोमा खर्च हुनेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ योजनामा पराक्रम बढ्नेछ । छोटो यात्रा हुनेछ । काममा जिम्मेवारी थपिनेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) व्यापारमा फाइदा हुनेछ । धनको सहयोग मिल्नेछ । सन्तानबाट सहयोग रहनेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) अचानक फाईदा मिल्नेछ । किनमेलमा व्यस्त भईनेछ । भोगविलासमा मन जानेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)   सरकारी फाईदा मिल्नेछ । रोजगारीमा अवसर पाईनेछ । कर्मको प्रशंसा हुनेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  गुप्त शत्रु पछि लाग्नेछन् । परेशानी धेरै हुनेछ । काममा बाधा आउनेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।पे्रममा खुसियाली बढ्नेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।पे्रममा खुसियाली बढ्नेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा राहत मिल्नेछ । किनमेलमा बढी खर्च हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij