आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाबु-छोरी खोलामा बेपत्ता

  • प्रकाशित मिति : शनिबार, अशोज ३, २०७७



  • नवलपरासी, असोज २ । बाढीले बगाएर ल्याएको दाउरा समात्न जाँदा शुक्रबार पूर्वी नवलपरासीमा बाबु–छोरी बेपत्ता भएका छन् । आमालाई भने सकुशल उद्धार गरिएको छ ।

    बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका–१५, भ्युरानका भूपलाल क्षेत्री र उनकी १४ वर्षीया छोरी सुजिता रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

    बिहीबार रातिदेखि परेको वर्षाका कारण स्थानीय अरूणखोलामा बाढीले बगाएर ल्याएको दाउरा समात्न जाँदा उनीहरु खोलामा बगेर बेपत्ता भएका हुन् ।

    बेपत्ताको खोजी भइरहेको खाँणले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij