सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

धारिलो हतियार प्रहारबाट तीन जना गम्भिर घाईते

  • प्रकाशित मिति : बिहिबार, अशोज ८, २०७७



  • ताप्लेजुङ । याम्फुदिनमा एक युवकले धारिलो हतियार प्रहार गरी एकै घरका दुई सहित तीन जनालाई गम्भिर घाईते बनाएका छन् ।

    गएराती स्थानीय २२ वर्षिय लाक्पा भोटेले नजिकैका ६० वर्षिय फुटि भोटे, ३६ वर्षिय पाशाङ भोटे र अर्का १८ वर्षिय छिरिङ भोटेलाई धारिलो हतियार प्रहार गरि घाईते बनाएका हुन् ।

    घटना पछि लाक्पा फरार रहेका छन् । गम्भिर घाईते तीनै जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

    थप उपचारकालागि उनीहरुलाई हेलिकप्टर मार्फत काठमाडौ ल्याइने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij