सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

परोपकारी र सकारात्मक सोचका नगरप्रमुखले गरे जन्मदिनको अबसरमा यी कार्यहरु

  • प्रकाशित मिति : बिहिबार, अशोज १५, २०७७



  • निलम ओली,देवदह रुपन्देही । रुपन्देही जिल्लाका देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर खत्रीले आफ्नो जन्मदिनको अबसरमा विभिन्न गतिविधिमा संलग्न हुनुभएको छ। उहाँले आफ्नो ४५ औँ जन्मदिनको पावन अबसरमा मानबसेवा आश्रम पुगेर त्यहाँ रहनु हुने संपुर्ण बटुकहरुलाई मिठाइ र भोजनको ब्यबस्थापन गर्नुभएको छ र गौशालामा पुगेर गाईहरुलाई पिरो खुवाउनु भएको छ विभिन्न स्थानमा गरिब विद्यार्थीहरुलाई पढ्न आबस्यक पर्ने पाठय सामग्री बितरण गर्नुभएको छ।

    उहाँले दिनभरी नै आफ्ना मान्यजन र निमुखा बिपन्न बालबालिकाहरुको बीचमा पुगेर आफूले ब्यक्तिगत रूपमा गर्न सक्ने खानपिन पाठ्यसामग्री बितरन गरेको उहाँको सचिबालयले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij