प्रकाशित मिति : आइतवार, अशोज २५, २०७७
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्त्री पक्षबाट लाभ मिल्नेछ । बन्धुको सहयोग पाइनेछ । जोश जाँगरले काममा प्रगति हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मित्रबाट धन जम्मा हुनेछ । बाेलीले साथ दिनेछ । कुटुम्बको सहयोग मिल्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) साथीभाइ भेटघाट हुनेछ । पारिवारिक काम बन्नेछ । रमाइलोमा खर्च हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सरसामान हराउन सक्नेछ । स्वास्थ्य बाधाले अशान्ति बढ्नेछ । यात्रामा झन्झट हुनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) वित्तीय कारोबार बढ्नेछ । खेती किसानीबाट आम्दानी हुनेछ । धनको सहयोग पाइनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) काममा प्रशंसा पाइनेछ । राजनीतिक लाभ मिल्नेछ । नयाँ काममा अवसर मिल्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ खुसीको खबर मिल्नेछ । पूरानाे काम पूरा हुनेछ । वैदेशिक लाभ मिल्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)स्वास्थ्यमा समस्या आउनेछ । नयाँ काममा बाधा पर्नेछ । अपजसको सामना गर्नु पर्नेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रेममा खुशीयाली बढ्नेछ । आफन्त भेटघाट हुनेछ । स्थान परिवर्तन हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्यमा सुधार हुनेछ । भोग विलास बढी खर्च हुनेछ । वादबिवाद पर्नेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)घरायसी तनाव बढ्नेछ । विश्वास घात हुन सक्नेछ । मनमा शंकाले दुःख दिनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij