सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आजकाे दिन हेर्नुहाेस् राशिफल

  • प्रकाशित मिति : सोमवार, अशोज २६, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आपसी प्रेममा मनमुटाव हुनेछ । साझेदारी काम बोझ वन्नेछ । घरायसी कुरामा वादविवाद हुनेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाइको बीच सहकार्य हुनेछ । प्रिय वस्तु लाभ हुनेछ । घरको काममा समय बित्नेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) धनको कारोबारमा राहत हुनेछ । संस्थागत काममा स्याबासी पाइनेछ । आफ्नो बालीले प्रभाव पार्नेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ नयाँ सोच र योजना बन्नेछ । यात्रामा कष्ट हुनेछ । आफ्नामा विवाद हुनेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सोचेको वस्तु लाभ मिल्नेछ । काममा ढीलासुस्ती हुनेछ । प्रियवस्तु लाभ हुन सक्नेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सरकारी काममा फाइदा हुनेछ । साथि भाइको साथ पाइनेछ । मीठो अनुभव मिल्नेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) वेकारमा अपगाल आउनेछ । नयाँ काममा बाधा मिल्नेछ । उपकारमा समय जानेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) साझेदारी काममा प्रगति मिल्नेछ । पारिवारिक चिन्ताले सताउनेछ । अध्ययनमा लापर्वाही हुनेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारमा फाइदा बढ्नेछ । भोग विलासमा मन जानेछ । सामाजिक व्यस्तता बढ्नेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पारिवारिक सहयोगले जिम्मेवारी पुरा हुनेछ । यात्राको सुख मिल्नेछ । दाजुभाइमा मित्रता बढ्नेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) मनोरन्जनमा समय जानेछ । वैदेशिक काममा सफलता मिल्नेछ । वोलीले वादविवाद पर्नेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)सृजनात्मक काममा व्यस्तता बढ्नेछ । सन्तानको चिन्ता थपिनेछ । आलस्यताले काममा अधुरो हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij