सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सल्यान जिल्लाको शारदा नगर पालिकाको कोरोना अपडेट

  • प्रकाशित मिति : शनिबार, कार्तिक १, २०७७



  • बिनिता शर्मा,काठमाडौ। सल्यान जिल्लाको शारदा नगरपालिकाको स्वास्थ्य शाखाले पछिल्लो चरणमा स्वाव सङ्कलन गरेका ४२ जना मध्य ५ जनामा कोरोना पोजिटिभ देखिएको नगर स्वास्थ्यले जनाएकोछ।

    नगरका कोरोना फोकल पर्सन रबिन बिस्टका अनुसार कोरोना पोजिटिभ देखिएका प्राय समुदायमा बसेर अग्रमोर्चामा कृयाशिल छन। नगर स्वास्थ्यले हालसम्म १ हजार बढिको स्वाव लिएकोमा ३४ जनामा कोरोना पोजिटिभ देखिएको बताएको छ।पोजिटिभ देखिएका मध्य आधाबढी स्वस्थ भएर घर फर्की सकेको र बाँकिको आइसोलेसनमा उपचार भैरहेकोछ।

    आइसोलेसनमा रहेका र हाल पुष्टि भएका हरुमा कुनै लक्षण देखिएको छैन, भने सवैको स्वास्थ्य अवस्था सामान्य रहेकोछ। नगरले कोरोना सङ्क्रमण समुदाय स्तरमा गैसकेको सङ्केत देखिएकोले स्वास्थ्य मापदण्ड अपनाएर दैनिक कृयाकलाप संचालन गर्न र सतर्क रहन सवै नगरवासिमा नगर प्रमुख सुरेश अधिकारीले अनुरोध गर्नुभएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij