सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज कात्तिक ६ गते बिहीबार, कस्तो छ आजको दिन हेर्नुहोस् राशिफल

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ६, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अड्केका काम शुरु हुनेछन् । धर्ममा रुचि जानेछ । सामाजिक कार्यमा व्यस्त भइनेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्यमा समस्या हुनेछ । गल्तीले अपमान हुन सक्नेछ । काममा बाधा आउनेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) साझेदारी काम अघि बढ्नेछ । प्रेममा सम्वन्ध सुधारिनेछ । व्यवसायिक यात्रा सफल हुनेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शत्रुबाधा कम हुुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । ऋण मुक्त भइनेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) मित्रतामा दरार आउनेछ । हिड्डुलबाट समस्या आउनेछ । घरायसी विवाद हुनेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाजुभाइको साथ मिल्नेछ । छोटो यात्रा हुनेछ । पारिवारिक जिम्मेवारी थपिनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) धनको जोहो बढ्नेछ । वोलीले साथ दिनेछ । आफन्तको सहयोगले सम्पत्ति बढ्नेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ जिम्मेवारीमा व्यस्तता बढ्नेछ । हतारमा काम बिग्रिनेछ । हिड्डुलमा सास्ती बढी हुुुनेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कृषि धनको प्राप्ति मिल्नेछ । धनको इच्छा पूर्ति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) ठूलावडाको साथ मिल्नेछ । राजनीतिमा अवसर पाइनेछ । रोजगारीको सम्भावना रहनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) यात्रा झन्झटिलो हुनेछ । पैसाको अभाव रहनेछ । मानसिक परेशानी बढ्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij