प्रकाशित मिति : शनिबार, कार्तिक ८, २०७७
बिनिता शर्मा,काठमाडौ
नेपाल तरुण दल नुवाकाेटका सचिव युवा नेता सुवन गिरीले २१ घर धुरीलाई रासन र आर्थिक सहयाेग गर्नु भयाे। उहाँले अति बिपन्न बर्गका दैनिकी ज्याला मजदुरी गरीखाने हरुलाई राहत दिनु भएको हो, अहिले लकडाउनको कारणले दशैँमा बिपन्न बर्गमा निराशा नहोस् भन्ने उदेश्यले राहत दिएको गिरिले बताउँनु भयो।


यसैगरी अलिकति हुने खानेहरुमा सकारात्मक सोच उत्पन्न हुन गएमा अनावश्यक तडकभडक कम गरि बिपन्न बर्गलाई मानो मुठ्ठी सहयोग गरे हाम्रो देशमा आउँने पिडीले अबस्य सत्कर्म र सकारात्मक समाज निर्माण गर्न तर्फ लाग्ने निश्चित छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij