सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बनगाड पुपिण्डेमा सरसफाइ अभियान सम्पन्न

  • प्रकाशित मिति : शनिबार, कार्तिक ८, २०७७



  • बर्षात ओली,काठमाडौ
    सल्यान जिल्लाको पश्चिम भेगमा रहेको बनगाड पुपिण्डेमा सरसफाइ अभियान सम्पन्न भएको छ। नेपाल तरुण दल बनगाड कुपिन्डे नगर कार्य समितिको आयोजना “हाम्रो सभ्यता हाम्रो सान स्वच्छ बजार हाम्रो अभियान” भन्ने मुल नाराका साथ सरसफाई कार्यक्रम सम्पन्न भयको हो ।
    सरसफाई कार्यक्रममा नेपाली काग्रेंसका सम्पुर्ण अग्रज ब्यक्तित्व, शिक्षक संघ, व्यापारी र तरुण युवाहरुको भुमिका रहेको तरुण दल बनगाड सभापति एबं कार्यक्रमका संयोजक बिजयराज बस्नेतले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij