आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तुलाधर समुदायले मनाए खड्गजात्रा

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ११, २०७७



  • काठमाडौं, कात्तिक ११ । काठमाडौंको असनका तुलाधर समुदायले खड्गजात्रा मनाएका छन् ।

    कोरोनाका कारण मंगलबार उनीहरुले खड्गजात्रा असन परिक्रमा नगराईकन असंभुलु अजिमाको गुथि घर अगाडी मात्र गरेका थिए ।

    बालकलगायत केहिले मात्र आसुरी शक्तिको प्रतिक कुभिण्डोलाई प्रहार गरेर सांकेतिक रुपमा जात्रा मनाएका हुन् ।

    कलिङ युद्धपछि हतियार छाडेर अशोक सँगै बौद्धमार्गी बनेको भनिएका तुलाधर समुदायले पुर्खाको वीरताबारे जानकारी दिन खड्गजात्रा मनाउने गरेको बताइन्छ ।

    यस जात्रामा तुलाधर समुदायका स–साना बालक र किशोर सहभागी हुन्छन् भने जात्रामा सबैभन्दा सानो बालकले नेतृत्व गर्ने चलन रहेको छ ।

    असनका बासिन्दाले दशैंको टीकाको दोस्रो दिन असंचालंको नाममा टीका लगाएर दशैं मनाउने चलन समेत रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij