सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

लमजुङ जिल्लाको मर्स्यांङदी गाउँपालिका पर्यटकिय स्थल बन्दै।

  • प्रकाशित मिति : बुधबार, कार्तिक १२, २०७७



  • सागर ओली,काठमाडौ । लमजुङ जिल्लाको मर्स्यांङदी गाउँपालिका वडा नम्बर ३ मा पर्ने हर्सिङ डाँडा एक पर्यटकिय स्थल बन्न सक्ने प्रवल सम्भावनाको रहेको छ ।

    लमजुङको सदरमुकाम बेसिसहर देखि खुदि हुँदै करिबकरिब १८ किलोमिटरको दुरिमा रहेकोे झण्डै २३०० मिटर उँचाईमा रहेको यी डाँडा रमणीय हिमशृङ्खलाहरुको दृष्य अवलोकन गर्न, पिक्निक स्पोर्टको रुपमा र प्याराग्लाईडिङ समेतको सम्भावना देखिन्छ ।

    सरदार भक्ती थापाको बाल्यावस्थामा गाई चराउने गरेको किम्बदन्ति समेत रहेको यो रमणिय डाँडामा अहिले सडक पुगेपछि आन्तरिक पर्यटकहरु बढ्न थालेको मर्स्याङ्दी गाउँ पालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउँनुभयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij