प्रकाशित मिति : सोमवार, कार्तिक २४, २०७७
काठमाडौं। अभिनेत्री कागल अग्रवाल अहिले हनिमुन ट्रिपमा छिन् । उनी पति गौतम किचलुसँग माल्दिभ्स पुगेकी छिन् । काजलले हनिमुन ट्रिपका तस्वीरहरु शेयर गर्न सुरु गरिसकेकी छिन् । काजलले समुद्र किनारमा गौतमसँग रोकान्टिक तस्वीर शेयर गरेकी छिन् । रातो पहिरनमा काजल निकै सुन्दर देखिएकीछिन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij