सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

नवलपरासीमा ३ लाख बढी रकमसहित १२ जुवाडे पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २, २०७७



  • परासी । प्रहरीले पश्चिम नवलपरासीबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले जुवा खालबाट होटल सञ्चालकसहित १२ जना जुवाडेलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।

    जिल्लाको बर्दघाटन नगरपालिका २ चिसापानीस्थित ध्रुव भण्डारीले सञ्चालन गरेको रोएल कटेज नामम होटेलमा जुवा खेलिरहेका १२ जना र होटल सञ्चालक भण्डारी गरि १३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    प्रहरीकाअनुसार उक्त जुवा खालबाट ३ लाख ८७ हजार ९६५ रुपैयाँ नगद र ४ बुक तास बरामद गरिएको जनाइएको छ । चाडबाडका बेला जिल्लाका विभिन्न ठाउँहरुमा जुवा, तास र कौडा खेल भैरहेको जनगुनासोहरु बढिरहेको हुँदा प्रहरीले निगरानी बढाएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij