प्रकाशित मिति : शुक्रबार, मंसिर १९, २०७७
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ।
महाशाखाका अनुसार देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। भने हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाको नियमित बुलेटिनमा आगामी २४ घण्टाको मौसमबारे पनि उल्लेख छ।
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तो छ आगामी ३ दिनको मौसम

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij