सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज मंसिर २२ गते साेमबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

  • प्रकाशित मिति : सोमवार, मंसिर २२, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सन्तानको साथ सहयो्ग पाइनेछ । आम्दानीको स्तर बढ्नेछ । कला संगीतमा रुचि जानेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मित्रतामा तिक्तता बढ्नेछ । स्त्री पक्षसँग भनाभन हुनेछ । स्वास्थ्यमा तलमाथी पर्नेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) काममा नया जिम्मेवारी मिल्नेछ । छोटो यात्रा हुनेछ । बन्धुबान्धवको सहयोग मिल्नेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बाेली बचनले साथ दिनेछ । धनसम्पति कारोबार बढ्नेछ खेलकुदमा प्रगति मिल्नेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रिय मित्र भेट हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । अरुको लागि दिन बित्नेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) अनावस्यक खर्च बढ्नेछ । नोक्सानी बेहोर्नुपर्नेछ । नया काम अधुरो रहनेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) कृषिबाट धनार्जन हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विलासितामा पैसा जानेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) क्षमताको कदर मिल्नेछ । राजनीतिमा अवसर पाइनेछ । नोकरीमा सहजता हुनेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) वैदेशिक सहयोग मिल्नेछ । धार्मिक काममा समय जानेछ । सामाजिक व्यस्तता बढ्नेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) काम अधुरो हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ । झुटो आरोप आउनेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ ठाउंमा यात्रा हुनेछ । प्रेममा खुशी बढ्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) रोजगारीमा खुसि मिल्नेछ । मुद्दा मामिलामा राहत हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij