सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज पुस ३ गते शुक्रबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

  • प्रकाशित मिति : शुक्रबार, पुस ३, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारी झमेला हट्नेछ। काममा प्रशंसा मिल्नेछ। राजनीतिमा फाईदा पाईनेछ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अधुरा काम सुचारु हुनेछन्। धर्ममा मन जानेछ। सामाजिक योगदान रहनेछ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सजिम्मेवारीमा अपगाल आउनेछ। आम्दामीमा अचानक घाटा हुनेछ। शरीरमा विसञ्चो देखिनेछ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पारिवारिक मेलमिलाप हुनेछ। यात्रामा सास्ती हुनेछ। प्रेममा प्रगति रहनेछ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विरोधीहरु आफ्नो बाटो लाग्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। मुद्दामामिला किनारा लाग्नेछन्।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) अध्ययनकार्य अगाडि बढ्नेछ। व्यवसायमा आम्दानी वृद्धि हुनेछ। सन्तानको सहयोग रहनेछ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) महिलावर्ग संग दुष्मनी बढ्नेछ। ढिला सुस्तीले घाटा हुनेछ। आफन्त विरोधी बन्नेछन्।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाइको साथले पुरानो काम टुगिनेछ। छोटो यात्रा हुनेछ। घरायसी अधुरा काम बन्नेछन्।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खानपिनको मस्ती मिल्नेछ। आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सुखसयलमा समय जानेछ। प्रेममा शंकाले बाधा गर्नेछ। मनोरञ्जनमा दिन बित्नेछ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सवारी साधनमा खर्च आउनेछ। सरसामान हराउन सक्नेछ। यात्रा कठिनाइ हुनेछ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धनको सन्चय बढ्नेछ। लगानीमा फाइदा हुनेछ। पुरानो मित्रको साथ पाईनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij