प्रकाशित मिति : सोमवार, पुस ६, २०७७
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धनको सन्चय बढ्नेछ। लगानीमा फाइदा हुनेछ। पुरानो मित्रको साथ पाईनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सरकारी झमेला हट्नेछ। काममा प्रशंसा मिल्नेछ। राजनीतिमा फाईदा पाईनेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अधुरा काम सुचारु हुनेछन्। धर्ममा मन जानेछ। सामाजिक योगदान रहनेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) जिम्मेवारीमा अपगाल आउनेछ। आम्दामीमा अचानक घाटा हुनेछ। शरिरमा विसञ्चो देखिनेछ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पारिवारिक मेलमिलाप हुनेछ। यात्रामा सास्ती हुनेछ। प्रेममा प्रगति रहनेछ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) विरोधीहरु आफ्नो बाटो लाग्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। मुद्दामामिला किनारा लाग्नेछन्।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनकार्य अगाडि बढ्नेछ। आम्दानी वृद्धि हुनेछ। सन्तानको सहयोग रहनेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) महिलावर्गसँग दुष्मनी बढ्नेछ। ढिला सुस्तीले घाटा हुनेछ। आफन्त- विरोधी बन्नेछन्।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दाजुभाइको साथले पुरानो काम टुगिनेछ। छोटो यात्रा हुनेछ। घरायसी अधुरा काम बन्नेछन्।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खानपिनको मस्ती मिल्नेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पुरानो विवाद समाधान हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । पुरानो ऋण भार कम हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शिक्षामा प्रगति हुनेछ । सन्तानबाट सर सहयोग मिल्नेछ । काममा फाइदा मिल्नेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij