सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आजको मौसम : बिहानैदेखि बदली, वर्षा र हिमपातको सम्भावना ?

  • प्रकाशित मिति : बुधबार, पुस १५, २०७७



  • काठमाडौं । केही दिनदेखि खुला रहेको मौसम बिहानैदेखि बदली भएको छ । बुधबार बिहान प्रदेश १, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

    पश्चिमी बायुको प्रभावको कारण मौसम बदली भएको महाशाखाकी मौसमविद् शान्ति कंडेलले जानकारी दिनुभयो । कमजोर प्रणाली भएका कारण वर्षा र हिमपातको भने संभावना नभएको उहाँको भनाइ छ । तराई क्षेत्रमा विहानैदेखि बाक्लो हुस्सु लागेको छ ।

    काठमाडौं उपत्यकाको मौसम पनि बदली भएको छ । उपत्यकाको न्यूनतम तापक्रम बिहान २ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर १८ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij