आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज पुष २३ गते बिहीबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

  • प्रकाशित मिति : बिहिबार, पुस २३, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शिक्षामा सफलता मिल्नेछ । सन्तानले खुसी दिनेछन्। योग आध्यात्मिक रुचि बढ्नेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पारिवारको चिन्ता बढ्नेछ । चिसोले स्वास्थ्यमा भय हुनेछ । घरायसी वैमनस्यता हुनेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) काममा जिम्मेवारी बढ्नेछ । छोटो यात्रा हुनेछ । भाइ बन्धुको साथ सहयोग मिल्नेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यवसायमा चिन्ता बढ्नेछ । धन सम्पत्तिमा मोह बढ्नेछ । इष्टमित्रको सहयोग पाइनेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आर्थिक काम छिटो बन्नेछ । आत्मसम्मान मिल्नेछ । घरायसी काममा प्रगति हुनेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) यात्रामा समस्या आउनेछ । पैसाको अभाव खड्किनेछ । कार्यभार बीचैमा रोकिनेछ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) अन्न कृषिमा आम्दामी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दामी मिल्नेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पद वृद्धिको योग देखिन्छ । कामको प्रशंसा मिल्नेछ । सरकारी काममा प्रगति हुनेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) यात्रामा सफलता मिल्नेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । खोजेको वस्तु प्राप्ति हुनेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्यमा प्रतिकुलता आउनेछ । रोजगारी पदमा अपजस हुनेछ । विना गल्तीको सजाय मिल्नेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) वैदेशिक काम बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । धार्मिक काममा खर्च हुनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ऋणको भार घट्नेछ । पारिवारिक आपसी विवाद टुंगिनेछ । विरोधीहरु चुप लाग्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij