सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आजकाे दिन हेर्नुहाेस् राशिफल

  • प्रकाशित मिति : शनिबार, पुस २५, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आलोचनाको भय हुनेछ । सरकारी पक्षबाट झमेला हुनेछ । क्षमतामा प्रश्न उठ्नेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक काममा व्यस्तता हुनेछ । भाग्यले साथ दिनेछ । काममा प्रशंमा मिल्नेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) धनको फाइदा अरुलाइ जानेछ । प्रतिष्पर्धा बढी हुनेछ । मित्रतामा वाधा आउनेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दौडधुप बढी हुनेछ । पे्रममा प्रगति मिल्नेछ । कुटुम्बको सहयोगले काममा फाइदा मिल्नेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । काम अधुरो रहनेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सन्तानको सुख पाइनेछ । व्यापारमा लाभ हुनेछ । परिश्रमको फल मिल्नेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) धनको सहयोग बढ्नेछ । अधुरा काम पुरा हुनेछ । स्वास्थ्यमा वाधा आउनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । छोटो यात्रा हुनेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अरुको लागि व्यर्थ परिश्रम हुनेछ । धनको कारोबार घट्नेछ । स्वास्थ्यमा खर्च हुनेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामान्य आम्दामी हुनेछ । इच्छाएको काम पुरा हुने्छ । सहयोगले काम बन्नेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) धर्मकर्ममा संलग्नता हुनेछ । शंकाले बाधा ल्याउनेछ । कृषि काममा फाइदा हु्नेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीतिक लाभ मिल्नेछ । उच्चव्यक्तिको साथ पाइनेछ । रोजगारीमा लाभ हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij