आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज माघ २ गते शुक्रबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

  • प्रकाशित मिति : शुक्रबार, माघ २, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रोजगारीमा बढुवा देखिन्छ । राजनीतिक पहुँच रहनेछ । काममा प्रशंसा मिल्नेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पुरानो काम सुरु हुनेछ । सामाजिक व्यस्तता हुनेछ । धार्मिक काममा मन जानेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) झन्झट बेहोर्नु पर्नेछ । अपमानितको योग देखिन्छ । आफन्त टाढा हुन्ेछन् ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साझेदारीमा फाइदा हुनेछ । पारिवारिक प्रेम बढ्नेछ । यात्राको संयोग मिल्नेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यमा सुधार आउनेछ । झमेला पर हट्नेछ । खुसीको खबर मिल्नेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) विद्यामा रुचि जानेछ । आम्दानी राम्रो हुनेछ । सन्तानले सहयोग गर्नेछन् ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) चिन्ताले बढी सताउनेछ । काममा बाधा देखिन्छ । पारिवारिक विवाद आउनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) साहसले काम बन्नेछ । दाजुभाइको सहयोग रहेनछ । हतारमा काम बिग्रिने छ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मिठो भोजन मिल्नेछ । धनको कारोबार बढ्नेछ । ठुलावडाले साथ दिनेछन् ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मनोरञ्जनमा दिन जानेछ । हतारमा काम बिग्रिनेछ । मित्रतामा शंका आउनेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) क्षतिको सम्भावना रहन्छ । खर्चले टाउको दुखाउनेछ । यात्रामा झन्झट मिल्नेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यवसायमा लाभ हुनेछ । इच्छाएको कुरा मिल्नेछ । सम्पत्तिको लाभ हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij